रौतहटमा आफ्नै श्रीमतीमाथि एसिड प्रहार

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकामा एक महिलामाथि आफ्नै श्रीमानबाट एसिड प्रहार भएको छ । प्रहरीका अनुसार चन्द्रपुर नगरपालिका वडा नम्बर ४ कि ३८ वर्षीया दीपिका विकमाथि एसिड प्रहार भएको हो ।शनिबार साँझ घरायसी विवादमा दीपिकालाई उनकै श्रीमान दीपकले एसिड प्रहार गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी लिलाराज लामिछाने बताए ।प्रहरीका अनुसार दीपिकाको बायाँ हात र … Continue reading रौतहटमा आफ्नै श्रीमतीमाथि एसिड प्रहार